Nov 22, 2015
Ujyaalo @Ujyaalo
 
राजमार्गमा प्रहरी र प्रदर्शनकारीबिच झडप, यात्रु अलपत्र fb.me/7Ftr2q39Z
View on Twitter
Aakar Anil @aakarpost
 
समाधान वार्ता नै हो भन्ने दुवैपक्षलाई थाहा छ। तर मर्ने र मार्ने श्रृंखला रोकेकाछैनन्। झन् झन् उग्र हुँदैछन्। साँच्चि, नेताले जनता बुझ्दैनन्।
View on Twitter
Luna @luni_ba
 
#BRB ज्यू इतिहास बनाउनें चक्करमा नलाग्नुस(घाँटीघाँटी भैसको) बोरु इतिहास भैदिनुस देश र जन्ताको भलो हुन्छ 😎😎
View on Twitter
PHALANO™ @phalano
 
अरू कालो कालोबजारले
हामी कालो छाता हजुर ओढ्दै नओढ्नाले
via @setopati
View on Twitter
Chandu @chandangoopta
 
ए साँची, आन्दोलनमा पेट्रोल बम, एम्बुलेन्सको आगजनी इत्यादीको कराई कराई निन्दा गर्नेहरुले प्रहरीको दमन र हत्याको निन्दा गरेकि नाई?
View on Twitter
NagarikNews @nagarik_news
 
लाग्छ, हाम्रा यी निराशाका दिन धेरै लामा हुनेछन्। By @gunaraj एक सिलिन्डर सुस्केरा nagariknews.com/opinion/story/…
View on Twitter

0 comments:

Post a Comment

Post a Comment