Nov 25, 2015
Narayan Amrit @amritna
 
@basantabasnet नेता विजुक्छेसँग गफिएको छु म । कुरा 'जङ्क फुड' जस्ता टेसिला त हुन्छन् तर लोकतन्त्रको स्वास्थ्यको लागि हानिकारक । @SRA525
View on Twitter
bhusan dahal @DahalTbd
 
फायरसाईड
मंसिर ८
(भारतिय राजदुत) नेपाली सबटाईटल सहित
YouTube
View on Twitter
Ujyaalo @Ujyaalo
 
यस्तो छ नाकाबन्दी सामना गर्ने सरकारी योजना fb.me/3odBohsiy
View on Twitter
SANJAYA SIGDEL @SigSan_
 
लेन्दाई @lendaai को डिपीले तिब्बत र भारतको प्रशस्त भुभाग अतिक्रमण गरेको रैछ । भारतीय राजदूतले देख्यो भने बबाल गर्ला नि !!! 😁😂😃😆😏😊😋
View on Twitter
Budhi Karki @BudhiKarki
 
४करोड र ६लाख जनसंख्याभएका क्यालिफोर्निया र वायोमिङ राज्यको अमेरिकी उपल्लोसदनमा २-२ सिट छ।राजेन्द्रमहतो भन्नुहुन्छ यस्तो दुनियामा कहिपनि छैन।
View on Twitter
शंखे- दि साइकिलवाले @Shnkhe
 
क-ज्ञ, क का कि की, अ - अ:, 1-30, १-६०, A-Z मुखले फररर भन्ने भएसी आजबाट अक्षर चिनाउन शुरु ! शुरुवात नेपालीबाट ;-)
View on Twitter

0 comments:

Post a Comment

Post a Comment