Nov 16, 2015
Narayan Amrit @amritna
 
उत्तरी बाटो बनाउँन कसले रोक्यो ? जहाजमा ओखती ल्याउन कसले छेक्यो ? बजार अनुगमन गर्न कसले पर्दा हाल्यो? वकवक गरेर जादूगर भइन्न सरकार !
View on Twitter
unorthodox @scujan
 
उता यस्तो भेटियो, कपि गरेर ल्याएँ।
View on Twitter
braZesh @brazeshk
 
असुरक्षामा सुरक्षा। बसको छानामाथि हेल्मेट सहितको यात्रा
View on Twitter
Girish Giri @Birgunj
 
चाहे पक्षमा लेख्नुस् वा विपक्षमा, मधेस गएर आएपछि लेख्नुस्।काठमाडौंको कोठाभित्र बसेर लेखिएका लेखमा त्यहॉको सन्दर्भ आउनेबित्तिकै ठुस्स गन्हाउछ
View on Twitter
B-Company @brnpkrl
 
नेपाली कृकेट टिमले अन्तिममा सधै झुर ब्याटिङ गर्ते। आज चैँ रेकर्ड तोडे । अन्तीम तिर आएर खत्रा खेले ।
View on Twitter

0 comments:

Post a Comment

Post a Comment