Nov 18, 2015
ish @iShzz
 
धनी हरुलाइ यो नाकाबन्धिले केइ समस्से नै छैन के। दुख पाउने त मध्यम र न्यून बर्गका हामि नेपाली ले नै हो। twitter.com/arpanshr/statu…
View on Twitter
EKantipur @ekantipur_com
 
लन्डनको आँखामा दिल्लीको चस्मा ।
kantipur.ekantipur.com/news/2015-11-1…
View on Twitter
SUDHEER SHARMA @sudheerktm
 
बेलायतको कूटनीतिक भूल; कान्तिपुर सम्पादकीय bit.ly/1X6mBFI
View on Twitter
समीरमणि दीक्षित @smadixit
 
मधेस आन्दोलनप्रति राज्य हालसम्म सम्बेदनशील छ जस्तो लाग्छ कि लाग्दैन ?
View on Twitter
Richa Bhattarai @15n3quarters
 
सुटु सुटु आउने कान्छाको लुटुपुटु गर्ने बानी
मनपर्यो मनपर्यो मनपर्यो, सार्है मनपर्यो ।
😉
View on Twitter

0 comments:

Post a Comment

Post a Comment