Nov 27, 2015
ish @iShzz
 
१० बर्श पछि:
दर्शक ३: ए केटाहो तिमोर्लाइ था छ नाँइ नभन्नु ल-१५ कैले रिलिज हुन्छ?
View on Twitter
Anand Nepal @AnandNepal
 
अति क्या --- नेपालको सिन देखाएर भारतको बखान गर्ने मिस अर्थमा
xnepali.net/movies/miss-ea…
View on Twitter
Onlinekhabar @Online_khabar
 
'मिस अर्थ' मा भारतीय सुन्दरीको छलकपट, भारत भन्दै देखाइन् नेपालका दृश्य #MissEarth2015
shar.es/1chVbL
View on Twitter
Saurav Dhakal @DhakalSaurav
 
नेपालमा ठेक्कामा चल्छ । केहीले अनलाइन अाफ्नाे ठेक्का हाे भनीदिए । जवकी अनलाइमा जाे काेही अगाडि अाउन सक्छ । #Nepal pic.twitter.com/MtK08xqE42
View on Twitter
KP Dhungana @kptantra
 
ए भारतले भन्नासाथ चिनले हस भनेछ !
यो त अंगुर अमिलो छ झै देखियो twitter.com/sujanjee/statu…
View on Twitter

0 comments:

Post a Comment

Post a Comment