Nov 9, 2015
Ujyaalo @Ujyaalo
 
गर्भपतन गराउँदा प्रेमिकाको मृत्यु भएपछि प्रेमी र औषधि बिक्रेता कारवाहीमा fb.me/7xS4TYISh
View on Twitter
Yo ! Yoishb @yoishb
 
गज्जबको सेन्स अफ ह्यमर भएका , हासेरै केटी पट्याउन सक्ने खुबी भएका @jigmylama लाई फलो गर्नुहोस । #followmonday
View on Twitter
बिन्दु प्रसाइ @bindu_prasai
 
@prakashniroula9 हेप्पी वाला बर्तडे भाई ।सधै खुशी हुनु ।।🎊🎉🎁🎈😍
View on Twitter
SUDHEER SHARMA @sudheerktm
 
'नेपालको संविधान अस्वीकारेको होइन'भन्छन भारतीय राजदूत,अनि नाकाबन्दीचाहि किन नि? अन्तर्वार्ता bit.ly/1HBKXjH
View on Twitter
Nayan Raj Pandey @NayanRajPandey
 
सबै कागजस्तै सचेत हुनुस् । कागजस्तै बाठो क्वै नहुनुस् ।:-)
View on Twitter
PahiloPost @PahiloPost
 
नाका खुकुलो पार्ने भारतको स‌ंकेत
pahilopost.com/content/-9874.… via PahiloPost
View on Twitter

0 comments:

Post a Comment

Post a Comment