Nov 1, 2015
Girish Pokhrel @jaya_hos
 
केही समयदेखि कुरा भैरहे पनि भेट हुने मौका नपरेकासँगको भेटघाट 📷 सबैको जयहोस् !
View on Twitter
Girish Giri @Birgunj
 
एउटै भित्तामा टॉसिएका छन्, वीरगन्जमा अहिले चलिरहेका यी दुई सिनेमा
View on Twitter
विजय कुमार पाण्डे @meVeekay
 
अग्रगामी प्रिय नेता यानिकी छोटकरीमा भन्नुपर्दा अप्रिय नेता। 😝😝
View on Twitter
yangesh @yangesh30
 
मेरो डेरा छेउको ग्यास पसलमा टाँसिएको सुचना
View on Twitter
नागरिक दैनिक @Nagarik_news
 
राजधानीका ग्यास उद्याेगीबाटै कालाेबजारी, उपभाेक्ता ढाँटेर अर्बाैं लुट
nagariknews.com/feature-articl…
View on Twitter
Nayan Raj Pandey @NayanRajPandey
 
आज बिहार विधानसभाको ५५ सिटमा मतदान।७१९ पुरुष र ५७ महिला उम्मेदवार।महिलाले जित्ने २-३ सिट।वाह भारतीय "प्रजातन्तर" !
View on Twitter

0 comments:

Post a Comment

Post a Comment