Nov 15, 2015
Ujyaalo @Ujyaalo
 
फ्रान्सलाई फेसबुकको साथ fb.me/7ALKVhn7R
View on Twitter
Budhi Karki @BudhiKarki
 
ठुलादल र आन्दोलनरत मोर्चा दुवै आजकोवार्तामा गम्भिरतापुर्वक अधिकतम लचकताकासाथ प्रस्तुतहोउन र दुवैपक्षले जित्नेखालको निष्कर्षनिकालुन।शुभकामना।
View on Twitter
:-) @Pryncssmee
 
अस्पतालमा पनि 'ओषधी छैन ' लेखेर झुन्ड्याउने दिन आईसक्यो । सरकार के अब भोली देखि जडिबुटी बेचेर बस्छ ? #SupplyMedicineForNepal
View on Twitter
Annapurna Post @Annapurna_Post
 
सरकारी दाउरा किन्न उपभोक्ताको लाइन (फोटो फिचर) shar.es/15FHP1
View on Twitter
मिस्टर बाघ @agyat13
 
मलाई हलो जोत्न त आउँछ, तर दाउरा चिर्न थाल्यो भने एकाध घण्टामै गलेर लोत भइहाल्छु।

उबेला हलो छाडेर, बन्चरो समातेको भए अहिले जागीर पाइने रैछ।
View on Twitter
Lenin Banjade @lendaai
 
गाडीको विकल्प पैदल होला
ग्यासको विकल्प दाउरा र विद्युत् होला
औषधिको विकल्प औषधि नै हो ।

#SupplyMedicineForNepal !
View on Twitter

0 comments:

Post a Comment

Post a Comment