Nov 21, 2015
Narayan Amrit @amritna
 
@anupdgn अनुप तिम्ले दुनियाको झ्याँको झार्दै गर । म सुतेँ मेरो राजा । फिर मिलेङ्गे :D
View on Twitter
Kantipur Publication @kantipuronline
 
छिमेकी मुलुकसँग भरपर्दा नेपालीले धेरैपटक दुःख पाइरहेका छौःउपप्रधानमन्त्री केसी: उपप्रधान एवं सहकारी तथा गरिबी… dlvr.it/Cp2vQF
View on Twitter
Rishikesh @rishikeshdahal
 
पत्रकारिताका हस्ती @dhrubahari @sushilshrma @akhanal ले तुलानारायण र पद्मरत्नमाथि गरेको टिप्पणीको समीक्षा गर्ने कि?
mysansar.com/2015/11/21023/
View on Twitter
लन्द्रे- @pokudel
 
गगनले केपिलाइ हावादारी भनेछ ! सुन्नुपर्ने चै हाम्रा कानले !!
View on Twitter
bhusan dahal @DahalTbd
 
राजनितीका तर्क कुतर्कन्दा भन्दा
चलचित्र बनाको, बनाउनने ईच्छा भएको कुराकानीमा साथीहरुबाट बढता रुचि पाएको महसुस भयो
यो राम्रो जनाउ घण्टी हो
View on Twitter
Deepak Sir @deepaksir
 
यो म:म भन्या आलुको मीठो हो के बन्दाको भन्दा त ! आलुको म:म कता पाउँछ होला केही जानकारी छ ?
View on Twitter

0 comments:

Post a Comment

Post a Comment