Nov 6, 2015
Narayan Amrit @amritna
 
@kharel777 @subinbhattarai1 दुबै प्रियहरुलाई जन्मदिनको शुभकामना । धेरै लामो प्रगती र खुशी तय होस् ।
View on Twitter
SUDHEER SHARMA @sudheerktm
 
क्लाइन्ट स्टेटको स्वैरकल्पना– भारतको यो त्रुटीपूर्ण नीतिले कसरी बिगार्दैछ द्विदेशीय सम्बन्ध? bit.ly/1MmH8UZ
View on Twitter
ish @iShzz
 
हा हा महिलाको जम्मा ८% उपस्थिथिती? बाँकी २५% महिला खै? #33PercentMahila twitter.com/NepaliSagar/st…
View on Twitter
Anbika Giri @Aanbika
 
आमा : आज अर्को उपप्रधानमन्त्री बन्दैन?
म : खै!
आमा : तलब लिने बेला भै सक्यो ओलीले केही काम गरेको छैन।
म : तलब?
आमा : १महिना भएन प्रम भको?
View on Twitter
Kishore Nepal  @kishorenepal
 
प्रम ओलीले भनेछन – नाकावन्दी लम्विन सक्छ । सामान्य जीवन–यापनमा नेपाल आत्म–निर्भर नभए पनि देश राजनीतिमा आत्म–निर्भर छ । गाडी गुडेकै छन ।
View on Twitter
gopal khanal @gopalkhanal1
 
नाकावन्दी मानवताको उल्लंघन: प्रधानमन्त्री ओली :: Chakrapath.com shar.es/156S8B via @Chakrapathnews
View on Twitter

0 comments:

Post a Comment

Post a Comment