Nov 29, 2015
Sangeet Srota @SangeetSrota
 
'नेपालमा वर्ण व्यवस्थामा आधारित पुँजीवाद आइरहेको छ' - अाहुति - go.shr.lc/1Owbhkf via @Shareaholic
View on Twitter
Luna @luni_ba
 
फोटो कपि गरेर हाल्दा फ़ोटोग्राफ़रको नाम/ह्यान्डल नि लेख्देको भा के जान्थ्यो। यो त चोरीचकारी भएन ?? twitter.com/imageofnepal/s…
View on Twitter
Wanderlust @Jaw_Knock
 
फेस्बुकले जुम्ला बस्दाको दिन सम्झायो । :)
View on Twitter
केदार शर्मा @kedarsh
 
सिपाही मात्र होइन, भारत नै अहिले 'भूलवश' नेपालको क्षेत्राधिकार भित्र पसेको छ। सम्मानजनक बहिर्गमनको प्रतीक्षामा छौँ।
shar.es/1cd4Sk
View on Twitter
गौरव @gpokhrel
 
घाम ताप्दै एक जोडी गोडा ;))
View on Twitter
रोमन भट्टराई @sir_rosan
 
बिहान उठेदेखी ट्विटर चलायो,अर्काले पकाएर राखेको खायो,जुठो थाल प्लेट फुत्त फालो भुडी ढल्काउदै हिडो।यो मोज अब ३ दिन बाकी अनी आफै पका आफै घिच 😉
View on Twitter

0 comments:

Post a Comment

Post a Comment