Nov 8, 2015
Rabindra Mishra @MishraRabindra
 
केटा हेर्न जाँदा!
धेरै अभिभावक/आमाबाबुको सोचाइ-शैलिको रोचक,वास्तविक र प्रभावकारी प्रस्तुति: @SharmaShova को संस्मरण: setopati.com/sahityapati/36…
View on Twitter
©बाबाजी™ @baabajee
 
सबले भन्न थाले, आक्रोश र रिसले हैन, मुस्कानले संसार जितिन्च भनेर, अन्त म पनि हल्ला मुसुक्क । :D
View on Twitter
Räbi Mishrä @rabimishra
 
लाग्छ, अचेल बाटो हिड्दा कसैसग ठोकियो भने त्यो उपप्रधानमन्त्री हुनेछन ! 😉 #cartoon @karobar_daily #kharobar
View on Twitter
Ganesh Acharya ® @theganeshlife
 
बिहार हार । अबकी बार लालु/नितिश सरकार । मोदीका प्रयास बेकार । :)
View on Twitter
Guna Raj Luitel @gunaraj
 
विहारमा नितिशकुमारको महागठबन्धनलाई स्पष्ट बहुमत nagariknews.com/breaking-news/…
View on Twitter
बैद्य बाको बा @BOkaaBaa
 
@boka6815 😀😀😀 मैले प्रमाण नै पेश गरिसके। अब सफाइ नदेउँ । @sixer_D
View on Twitter

0 comments:

Post a Comment

Post a Comment