Nov 3, 2015
Narayan Amrit @amritna
 
ठूलो त छ तर मलिन छ सूर्य । तल सडकको दुख्खको छाँयामा परेजस्तो ।
@Teknarayan_ ले खिचेको अर्थपूर्ण तस्विर ! #Nepal
View on Twitter
Sanjeev @sanpokh
 
अप्ठेरो समयमा न्युज टाइटल भ्रम पैदा गर्ने खालको हुनुभएन । टाइटलमा पनि 'मात्र' थपे कसो होला ? shar.es/15q62w via @setopati
View on Twitter
PHALANO™ @phalano
 
भारती नागरिक घुसपैठमा नेपाल आएका हुन्/हैनन् भन्नेले मधेस आन्दोलनमा भारतको सहभागिता/समर्थन निर्धारित हुँदैन shar.es/1528gS @setopati
View on Twitter
Luna @luni_ba
 
कति अनुभव, मिहिनेत, खुसी, दु:ख, सुख, हाँसो, आँसु र येस्तै येस्तै जिन्दगीका अनेक रंगहरु मिसिएर यो बुढ्यौली आयोहोला!!
View on Twitter
गौरव @gpokhrel
 
भारतिय मिडियाले भने जस्तै चेतावनी नै दिया हुन् त हाम्रा प्रमले ? कुनै उखान भनेका पो हुनकी जुन मिडियाले बुझेन ;))
View on Twitter
Annapurna Post @Annapurna_Post
 
भट्टराईका समर्थक एमाओवादीबाट अलग shar.es/152dCu
View on Twitter

0 comments:

Post a Comment

Post a Comment