Nov 14, 2015
Narayan Amrit @amritna
 
हाम्रो दु:खको चिसो अध्यारोमा सुखको न्यानो बत्ति बलोस् । तिहारको शुभकामना ।
View on Twitter
Aakar Anil @aakarpost
 
नाकाबन्दीको विरोध पहिले पनि गरिएकैहो

जमानामा मनपरेका सामाग्रीहरु यसरी फाइलिङ गरेर राख्ने गर्थेँ। अहिले ईन्टरनेट‌मा।
View on Twitter
पूजारी @poozaaree
 
मैले हेर्छु, पिर नगरम् ! twitter.com/anandnepal/sta…
View on Twitter
Dilip Acharya @dacharya
 
पेरिस आतंकको बारेमा अति संवेदनशीलता देखाउनु कुनै जरुरी देख्दिन म...हिजो मात्रै आफनै दे'शाँ तीनटा ट्रकमा आगजनी हुँदा चुपचाप बस्ने हामी नै हौँ
View on Twitter
स्वेच्छा @rSwechha
 
बिहेको मौसम - केटाको कति सम्पति छ,केटीको परिवारले कति दिन सक्छन् यस्तै कुरा सुरु हुन्छ।पैसा भए जस्तो सँग नि ब्या।
हैट् जोडि म्याच फिक्सिंङ।😂
View on Twitter
संघिय गणराज्य नेपाल @iPagalbasti
 
हाँसम "@AstrologerNepal: पेरिस आतन्ककारि हमलाको कारण मंगल ग्रह र काल सर्प योग मुख्य हुन सक्छ । १२ नोवेम्बर देखी विस्व काल्सर्पको घेरामा छ ।"
View on Twitter

0 comments:

Post a Comment

Post a Comment