Nov 28, 2015
Narayan Amrit @amritna
 
'भारतसामु झुक' कसैले भनेको छैन । भन्न पनि भन्दैन । तर हाम्रो पारवहन अधिकार र विकल्पका लागि ब्यूँझ भनेका छौं । सुतेर भएन क्या सोल्टी नेता !
View on Twitter
Girish Giri @Birgunj
 
तस्करीको तेल नकिनौं। सिस्टम-डीको आम्दानी मधेसमा हातहतियार किन्न बलियो बजेट नबनोस् भन्ने कामनाका साथ
shar.es/1c464e via @setopati
View on Twitter
Ujyaalo @Ujyaalo
 
वाई–फाई भन्दा १०० गुणा तीब्र गतिको लाई–फाई fb.me/GTSmaOVm
View on Twitter
NagarikNews @nagarik_news
 
'चुरो के हो नाकाबन्दीको ?'
nagariknews.com/breaking-news/… By @SurendraPaudel
View on Twitter
Ajit Baral @AjitBaral
 
आगो बाल्नमात्र काम लाग्ने श्वेत पत्र
View on Twitter
(^J^) @Nityamuktaa
 
हेल्लो @subisu के हो पारा? बिद्धुत प्राधिकरणको लोडशेडिंग कार्यक्रमलाई जितेर रेकर्ड कायम गर्न लागेको भए सुभ-कामना ।
View on Twitter

0 comments:

Post a Comment

Post a Comment