Nov 5, 2015
Chandan Goopta @chandangoopta
 
नेपालको संविधानको महत्वपुर्ण धाराहरु मैथिलीमा। @bibeksheelnp लाई सहयोगका लागि धन्यवाद। [PDF Download] dropbox.com/s/wcw50b9qvsud…
View on Twitter
kiran nepal @kirannepal
 
एमालेले नयाँ मन्त्रीहरुको टुंगो लगायो, सपथ ग्रहणको तयारी हुँदै - Himalkhabar
shar.es/155Tdm via @Himal_Khabar
View on Twitter
Deepak Sir @deepaksir
 
यमालेका बिष्णु पौडेल अर्थ मन्त्री रे ! हँण अरु कोई अर्थ बिद रैनछन यमालेमा? हुन त नामै बिष्णु, भगमान बिष्णुको अवतारै होलान भनेर बनाका होलान्!
View on Twitter
Budhi Karki @BudhiKarki
 
नेपालमा खराब मानवअधिकारको स्थितिको आलोचनागर्ने भारतले आफ्नैबारे HRW को २०१५ को रिपोर्ट पढोस।
hrw.org/sites/default/…
View on Twitter
Jotare Dhaiba @dhaiba
 
गुजरात हत्याकांड र नोएडा दादरीमा भएको हत्याबारे मोदीले छानबिन गरेर आन्तरिक समस्या कहिले सुल्झाउने रैछ ? @prashantktm, बुझेर जानकारी दिनुस् ।
View on Twitter
B-Company @brnpkrl
 
मधेसीहरुले भन्ने गरेको आधा जनसंख्या मधेसमा छ। अनि आधा जनसंख्याबाट कोइ ठुला पोस्टमा छैनन्। त्यो आधा मध्य झापा नि पर्च। राप र प्रम मधेसबाट हो।
View on Twitter

0 comments:

Post a Comment

Post a Comment