Nov 2, 2015
सुनिल नेपाली श्रेष्ठ @SuniShubham
 
आजकाल के भाको हो सपना नी तेलको लाइन बसेकोमात्र देख्छु हिजो चै अनि फरकखालको सपना देख्नुपरो भनेको त झन रातभरी कुकुरले लखेटेको सपनामात्रै देखें
View on Twitter
EKantipur @ekantipur_com
 
कुमार रेग्मीकाे विचार ::

चिन्ता र चिन्तनमा कांग्रेस
bit.ly/1Oi1Tn1
View on Twitter
Anand Nepal @AnandNepal
 
नेपालि कलाकारहरुलाइ पनि हलोइन लाग्ने रैछ
xnepali.net/movies/hallowe…
दिनेश डिसि, केकि, बेनिशा, रिमा, श्रिष्ठि, निता ...
View on Twitter
Kamal Thapa @KTnepal
 
वार्तामा भएको प्रगति र प्रधानमन्त्रीज्युको निर्देशन पालनागर्दै UN Human Rights Council को बैठकमा भागलिन आज साँझ जेनेभा जाँदैछु।२० गते फर्कने
View on Twitter
समीरमणि दीक्षित @smadixit
 
आजको सकारात्मक समाचार । स्वदेशी लगानी मै १२०० मेवा बुढीगण्डकी बनाउन जलस्रोत समीतिले सरकारलाइ निर्देशन दिएको छ । आत्मनिर्भर यसरी हुने हो ।
View on Twitter
Nischal Basnet @nischalbasnet2
 
म पनि ! @gpokhrel दाजु ।
View on Twitter

0 comments:

Post a Comment

Post a Comment