Nov 17, 2015
Sangeet Srota @SangeetSrota
 
"किन जन्मन्छ समय नपुगी शिशु ?" - ऋचा भट्टराई @15n3quarters - go.shr.lc/1l14QLX via @Shareaholic
View on Twitter
Yadab Devkota @gaunkomanchhey
 
हाम्रा नेता/मन्त्री/शासक/प्रशासकहरुको ब्यवहार तल बगाएर माथि खोज्ने खालको छ|
#रिस
View on Twitter
ना..........पं...... @inapa2016
 
उठियो
शुभयात्रा मलाई
स्याङ्जा देखि काठमाण्डौ सम्म
😀😀😀
View on Twitter
Govinda Adhikari @agovinda
 
भारत र बेलायतबाहेक अरू देशले संविधान उर्दी जारी गरेकाछैनन्। अनि तिनै दुई देशमा नेपालीहरू सेनामा छन्। हामीलाई तेसै भएर हेपेका त हैनन्?
View on Twitter
Anand Nepal @AnandNepal
 
तितो सत्यको पुर्ण बिराम, जिरे खुर्सानि र मेरि बास्सै पनि बन्द हुने सम्भावना xnepali.net/np/1962
View on Twitter
शंखे: छठ आयो ;-)) @Shnkhe
 
स्याडिस्टहरु कता छन आज ? ;-))
View on Twitter

0 comments:

Post a Comment

Post a Comment