Nov 10, 2015
Gopal Guragain @GopalGg
 
नाका खुकुलो बनाउने कुरा पनि हल्ला मात्र : भारतीय राजदूत रणजीत राय shar.es/15xGOX via @Ujyaalo
View on Twitter
सुनिल नेपाली श्रेष्ठ @SuniShubham
 
@Mc_Chhetri त्यै त बुढा भन्छन भन्या डण्डिफोर देखाईदिनु परो के त? @it_sashi
View on Twitter
नागरिक दैनिक @Nagarik_news
 
'पैसा निकाल्न आमा र भाइको सहयोग'
nagariknews.com/main-story/sto…
View on Twitter
Budhi Karki @BudhiKarki
 
आश्चर्यजनक ढंगले त चटकेले कामगर्छन प्रधानमन्त्रिज्यु,दर्शकको मनजितेर रुपियाँ बटुल्न।जनताको मनजित्न सरकारले त विवेकसम्मत ढंगले काम गर्नुपर्छ।
View on Twitter
Suman @rocks_pokharel
 
दिनदिनै मन्त्रीमण्डल विस्तार गर्छन्... भारत भन्दा के.पी ओली पो बढि विस्तारवादी भएर निस्के। :D
View on Twitter
Chandrakishore  @Kishore_chandra
 
शक्ति हस्तान्तरणको अर्थ जनता शक्तिविहीन हुनुहोइन shar.es/15lPpi via @ShareThis
View on Twitter

0 comments:

Post a Comment

Post a Comment