Nov 20, 2015
Ghimire Yubaraj @Ghiyub
 
झलेन्द्रप्रसादको लीला :) @ShilpeeeTheatre #today
View on Twitter
©बाबाजी™ @baabajee
 
आजको दिनभर यसैगरी एकाग्र हुनु छ । जय होस् सबैको । :)
View on Twitter
PahiloPost @PahiloPost
 
'राम्रा फिल्महरु चिया र बिडीपसलबाट जन्मिन्छन्' pahilopost.com/content/-10202…
View on Twitter
Girish Pokhrel @jaya_hos
 
उता मोरङ जिल्लाको रंगेलीमा एम्बुलेन्समाथि प्रहार भएछ आजै भनेपछि सरकार छ कहाँ ?
View on Twitter
मान्ठा @iMaanthaa
 
यत्तिकै पनि हेल्थपोस्टमा लाखौं रुप्पेको औषधी एक्सपायर भएर जलाइने गर्छ ।अधिकारको लागि भएको महान आन्दोलनमा एक ट्रक दबाइ पोल्दा किन कोहोलो? 😇😇
View on Twitter
Anand Nepal @AnandNepal
 
तिर्सना बुढाथोकि अनलाइन मिडिया बिरुद्ध प्रहरिकोमा पुगिन xnepali.net/np/1966
View on Twitter

0 comments:

Post a Comment

Post a Comment