Oct 12, 2015
Ujyaalo @Ujyaalo
 
जीवनभरको कमाइ चितामा fb.me/2tFNfDKUW
View on Twitter
Deepak Sir @deepaksir
 
देश महत सिन्ड्रोमबाट मुक्त भयो भने पनि राम्रै कुरा हो ! तर अब आउने अर्थमन्त्रीको आँणक्य निति कस्तो हुन्छ त्यसाँ भर पर्च !!
View on Twitter
ish @iShzz
 
हा हा ओबामा दम्पती ले अन्तै तिर हेरेर मरेछन।
केमरा तिर पो हेर्नू पर्छ त ;) twitter.com/Prashant68/sta…
View on Twitter
Wanderlust @Jaw_Knock
 
ए हौ, आम जनता 'तपाईं' जत्तिकै विश्लेषक र 'एक्स्पर्ट' नहुन सक्छन्, त्यै भएर साना कुरामा खुसी हुने रिसाउने गर्छन् । हल्ला गर्छन्, भोट दिन्छन्।
View on Twitter
Manoj Gajurel @GajuReal
 
Manoj Gajurel ! यसरी बन्छन् मोदी ! MODI MAKING Comedyhttps://www.youtube.com/watch?v=vJkaN8-tcqU&feature=youtu.be
View on Twitter
मुकुन्द घिमिरे @Mukunda_dai
 
बिग्रेका ओभरसियर लालबाबु दलित भएपनी पण्डित कहलिए,अरपे लाहुरे NRN तर्साउन डिभी,पिआर भन्दिए,सधैं मन्त्री हुन त गच्छदार जस्तो पार्टी खोल्नुपर्छ
View on Twitter

0 comments:

Post a Comment

Post a Comment