Oct 27, 2015
Narayan Amrit @amritna
 
कालो बादल छ । नबिर्सौ, त्यहाँ चाँदीको घेरा पनि छ । बुद्धका आँखा त भइहाले । मणी लामाको यो तस्विर अर्थपूर्ण लाग्यो ।
View on Twitter
Luna @luni_ba
 
सुइटर लाउनें दिन आए नि त 😊😊
View on Twitter
Lenin Banjade @lendaai
 
होटलमा खाएको भए कम्तीमा १६० ठटाउँथ्यो । त्यो पैसाले आलु, प्याज, सिमी, काउली र टमाटर किनियो— कम्तीमा ५ छाक ।
उलाल्लाला ले ओ उलाल्लाला ले ~~~
View on Twitter
Kiran Bhandari @kiranbhandari9
 
नेपालले राष्ट्रपतिमा पनि महिला पाउने देखियो हैं setopati.com/raajneeti/3557…
View on Twitter
समीरमणि दीक्षित @smadixit
 
भारतको "सट्टा" चीन अवश्य हुन सक्दैन । तर भारत "संगै" चीन किन हुन सक्दैन ? तत्कालको एकाधिकार तोड्नैपर्छ यदी दिर्घकालीन विकास गर्ने हो भने ।
View on Twitter
रविचन्द्र भट्टराई @RabiBhattarai1
 
अष्ट्रियामा फुटवल खेलाडीले इतिहास रचे, पहिलाे पटक युराे कपमा भाग लिन पाए, नेपालमा चाहिँ केहि खेलाडीले डलर कप्प भन्ने खेलमा इतिहासै रचेछन् ।
View on Twitter

0 comments:

Post a Comment

Post a Comment