Oct 10, 2015
Narayan Amrit @amritna
 
@GuragainP हाहा त्यस्तो माफै माग्ने खालको प्रतिक्रिया लेख्या होइन है डियर । लेख पढ्न मन लार हो क्या :D
View on Twitter
Yo ! Yoishb @yoishb
 
सेतोपाटीमा छापिएको @dipjha को मधेश आन्दोलनमा हिलो नछ्यापौं, छिटो निकास खोजौं भन्ने लेखमा मेरो टिप्पणी goo.gl/WG8mwW
View on Twitter
कुल रिम्स @cooolrims
 
@mohanrppn1 राष्ट्रीयता जोगाउने यो निर्णय सही लाग्यो । धन्यबाद राप्रपा नेपाल ।
#SaveNationFromCongress
View on Twitter
Tanka Aryal @aryaltanka
 
भारतबाट ८/९ बर्ष पहिला अाएर नेपाली नागरिता लिएकालाई प्रमुख पदमा पुर्‍याउन तराईका बास्तबिकता बासिन्दा थारु र मधेसी जनताले अान्दोलन गरे होलान?
View on Twitter
Samir @mesam0620
 
बच्चा धेरै रुने, झिजिने गर्यो भने उसैको झरेको नालको बुटि बान्दिने, नाल पिसेर खुवाइदिने चलन नि रहेछ। कसरी शुरु हुन्छ यस्तो चलन? #प्यूठान
View on Twitter
Onlinekhabar @Online_khabar
 
केपी ओली प्रधानमन्त्री हुने पक्का, कांग्रेस प्रतिपक्षमा shar.es/1uoJYq
View on Twitter

0 comments:

Post a Comment

Post a Comment