Oct 23, 2015
Kanak Mani Dixit @KanakManiDixit
 
"दुनैमा नेपाल!"- सरला गौतम
दुनैलाई बाग्लुङका बाहुन,नेपालगञ्जका मुसलमान,महोत्तरीका मधेशीको मुस्कानले सुन्दर बनाएको छ।
himalkhabar.com/%E0%A4%B0%E0%A…
View on Twitter
Yo ! Yoishb @yoishb
 
हेर्नुस - यि राजाबादीले नेपाली दाजु भाईलाई के भने ? :-P twitter.com/ishwari/status…
View on Twitter
उज्ज्वल आचार्य @KANepal
 
नेपालले लगातार ५ खेल जितेर यू१९ विश्वकप क्रिकेटमा छनोट भएको खवरले सारै खुशी लागेको छ । धन्यवाद टिम । बधाई सबैलाई । भारतलाई हराउनुपर्छ अब ।
View on Twitter
Onlinekhabar @Online_khabar
 
शान्तालाई अब कसैले औठाछाप भनोस त shar.es/1uIGpQ
View on Twitter
संघिय गणराज्य नेपाल @iPagalbasti
 
बटौलिकि मायालाई गुल्मी लानि हो
रूरू र रेसुङ्गा घुम्न जानी हो
View on Twitter
मान्ठा @iMaanthaa
 
संविधान निर्माण र शान्ति प्रकृया झैं एक घन्टाको अबरोध पछि गाडि चल्यो । आदमघाट पुगियो ।
View on Twitter

0 comments:

Post a Comment

Post a Comment