Oct 11, 2015
Girish Pokhrel @jaya_hos
 
यताका गाउँलेहरूमा संन्ध्याकालीन अभिवादन 🙏🏼अन्यत्रकाले आफ्नो समयअनुसार मिलाएर लिनुहुनेछ 🙏🏼
View on Twitter
Mysansar @mysansar
 
ओली ओली हार हो, ओली ओली जित… कहिले पराई कहिले मित youtube.com/watch?feature=… mysansar.com/2015/10/20173/
View on Twitter
Pradip Pariyar @ppariyar
 
प्रचण्डले एमालेलाइ के को गुण तिरदैछन् त्यो समयले बतावोस -प्रचण्ड लाई कुनै बेला अफ्ट्यारोमा साथ छोड्ने चाही एमाले नै हो ?
View on Twitter
पूजारी @poozaaree
 
कालो कांग्रेस जिन्दाबाद!!
View on Twitter
SUDHEER SHARMA @sudheerktm
 
'राति ११ बजे माथुर र राय बालुवाटार पुगेछन्, अनि देउवालाई समेत राखेर दबाब दिएपछि उम्मेदवारी दिने निर्णयमा पुग्नुभएछ' bit.ly/1QgmRQl
View on Twitter
Binaya Acharya @BinayAcharya
 
सुको को उम्मेदवारी देशको सेफ ल्यानडिङ्ग हो । यसरी बुझ बिद्दवान हरु हो । कतिको मधेशि हरु संसद भवन छिरे । भावना मा नबग न केटाहो राजनिति हेर।
View on Twitter

0 comments:

Post a Comment

Post a Comment