Oct 4, 2015
B-Company @brnpkrl
 
मोदी नेपाल सँग झुक्यो हेर्नुस् नतमस्तक भएर लख्रक्कै पुरै घुकुती परेर ।
View on Twitter
नेपालडायरी @nepaldiary
 
समाचार केही सो कल्ड विद्वानहरुका टुइट हेर्दा सोझो तरिकाले इन्धन भित्र्याउन लागेको जस्तो देखिएन-नाकबन्दी खुलाउन गरेको 'सौदा' महँगो पर्नसक्छ ।
View on Twitter
Aakar Anil @aakarpost
 
चार वर्ष अघि पढेको किताब - प्रतिज्ञा। नवलपरासी निवासी पवनकुमारीले ६०-७० वर्ष अघि लेख्नुभएको हो। समाज अझै उस्तै छ।
View on Twitter
Nepal Magazine @NepalMagazine
 
.@Robindarr को 'सोझै'मा-- नाकाबन्दी ।
View on Twitter
पेशल पोखरेल @peshalbro
 
अचेल उसको सामु म आफु असान्दर्भीक भएं भन्ने लागीरहेको छ मलाई तर त्यसको दुख देख्न सक्दीन र भेट्छु; दाजु :))
एउटा भाइले भन्यो म भावुक भएं :(((
View on Twitter
Vijay Kumar Panday @Vijaykumarko
 
अब, जनता सांस रोकेर हेर्दैछन - संसदले संकटको समाधानलाइ प्राथमिकता दिन्छ कि सत्तारोहणको हतारोलाइ ?
View on Twitter

0 comments:

Post a Comment

Post a Comment