Oct 5, 2015
Narayan Amrit @amritna
 
विश्व सम्बन्ध र राजनीति पनि नक्कली समाज जस्तो रहेछ । एउटा सानो र निर्बल देश हेपिँदा कोही बोलेन । राष्ट्रसंघदेखि सार्कसम्म भाँडमा जाऊन् ।
View on Twitter
Theatre Hub @theatrehuborg
 
च्यात्तिएको पर्दा अर्थात इज्जतको पर्दा । twitter.com/NepalMagazine/…
View on Twitter
समीरमणि दीक्षित @smadixit
 
आफ्नो र देशको आत्मसम्मान बेचेर भारतका सबै सर्त मान्दै कुर्सीमाथी आंखा लगाइरहेका जोकोहि नेताहरुलाइ हामी नागरीकले बहिष्कार गर्नैपर्छ ।
View on Twitter
Ujyaalo @Ujyaalo
 
लिभरपुलका प्रशिक्षक रोजर्स बर्खास्त fb.me/7vQDU8Nhk
View on Twitter
braZesh @brazeshk
 
#जुनेली, केही प्रति डिएचएलबाट दिल्ली बैंकक दुबई हुँदै काठमाण्डौ आइपुग्यो। वीरगंज नाका सहज हुनासाथ सार्वजनिक गरिने:)
View on Twitter
Onlinekhabar @Online_khabar
 
वीरगञ्ज नाकामा भारतको बढ्ता ध्यान किन ? shar.es/17V3Xo
View on Twitter

0 comments:

Post a Comment

Post a Comment