Oct 20, 2015
शुभचिन्तक @adh_rabin
 
हिजोआजका चर्चित झुठ :))
View on Twitter
Dilli Bhattarai @dillibro
 
Nepal Airlines ले काउन्टरमा बिशेश सुधार गरेछ। खुसी लाग्यो ;)
View on Twitter
Aakar Anil @aakarpost
 
घर फिर्नेहरुको लामले, दशैँ/परिवार कति महत्वपूर्ण छ भनेर बताउँछ।धार्मिक अपव्याख्या गर्नेहरुले,कम्तिमा साँस्कृतिक र सामाजिक पक्ष बुझे हुनेहो।
View on Twitter
Pramod Neupane @friendycalls
 
सबैभन्दा ठूलो रक्षा : मात्रृरक्षा
View on Twitter
नागरिक दैनिक @Nagarik_news
 
सरकारले गर्‍यो अन्याय, एनअारएनलाई मागेजति तेल, सर्वसाधारण खालिहात by @Teknarayan_ nagariknews.com/breaking-news/…
View on Twitter
समीरमणि दीक्षित @smadixit
 
हे नेतागण- भारतको यो दादागीरि कतिसम्म सहन सक्छौं । हामी नागरीक भन्दैछौं- बरु महंगै सहि, चीन लगायत बिकल्प अंगालौं । बरू थोरै खपत गरौंला ।
View on Twitter

0 comments:

Post a Comment

Post a Comment