Oct 30, 2015
Narayan Amrit @amritna
 
लौन कसैले @rubeenaa को यो लेखको मर्म नमर्ने गरि नेपालीमा रुपान्तरण गरेर छापोस् । पठनीय र मननीय ! nepalitimes.com/regular-column…
View on Twitter
Kiran Bhandari @kiranbhandari9
 
'तपाईँबाट सिकेको निष्ठा मसँग सधैँ रहने छ। यही प्रण तपाईँप्रति मेरो श्रद्धाञ्जली! वैकुण्ठ बास होस्, सर' setopati.com/blog/35660/
View on Twitter
B-Company @brnpkrl
 
पछाडीबाट कसैले छिस्स छोइदिने हो भनी... तेरी मा की तेरा बापकि गर्दै एक आपसमा लड्थे, काटाकाट गर्थे सकिन्थे।
View on Twitter
Wanderlust @Jaw_Knock
 
घराँ भाउजू हुँदा हुँदै नडुल भन्या टेरेनौ र यस्तो भो । अब नर्क जाउ र गिर्जाउलाई काङ्ग्रेस खत्तम भओ भन :) twitter.com/anantabrt/stat…
View on Twitter
Jotare Dhaiba @dhaiba
 
विद्या भण्डारी राष्ट्रपतिमा चुनिंदै गर्दा बारा कलैयामा महन्थ ठाकुरले भने - सरकार
कुर्सीको लडाइँमा व्यस्त हुँदा मधेसको मुद्दा समाधान भएन ।
View on Twitter
Anand Nepal @AnandNepal
 
नयाँ फिल्म "नाइ नभन्नु ल ३" हेर्नुस :
xnepali.net/movies/nepali-…
View on Twitter

0 comments:

Post a Comment

Post a Comment