Oct 28, 2015
पहलमानसिंह बस्नेत @Basnetsir
 
भुवन कसीले जिया हो कि नाम के हो ती हिरोइनलाइ? मिल्यो? twitter.com/AnandNepal/sta…
View on Twitter
KP Dhungana @kptantra
 
आरोपी खेलाडीको पक्षमा बहसगर्दै शम्भु थापाले भने–यी खेलाडी देशका लागी हैन एन्फाका लागी खेल्छन् अनी कसरी राष्ट्रद्रोह
nagariknews.com/politics/law-c…
View on Twitter
Samir @mesam0620
 
सुत्केरी गराउदा पेटमा सियो कसरी पुगेछ! लेखेकै मिलेन। खासमा योनीमा हराएको भन्नुपर्ने हो। twitter.com/khimlalp/statu…
View on Twitter
अर्घेलो @ArgheloThapa
 
मेरो अघिपछि डुलिरहने यादलाई मैले हजार पटक सम्झाएँ । लाखौं पटक यादलाई "याद" नगर्ने कसम खाएँ । तर याद मभन्दा पनि अटेर रैछ । साथ छोडेन ।
View on Twitter
Kishore Nepal  @kishorenepal
 
ए खगेन्द्रदाई, सत्तावृत्तका लंगुरहरुले चीनलाई हाई गरेपनि मोदीलाई बाइ गरेका छैनन । कुरो चिल्लोछ, स्वास्थ्यका लागि हानिकारक ।@belakoboli
View on Twitter
सुशील पौडेल® @sushilpdl
 
यी दिदी ले नेपालमा पहिलो महिला राष्ट्रपति बन्दै हुनुहुन्छ कस्तो लागेछ भनेर अनुभुती सोधिराछिन् त बा !
View on Twitter

0 comments:

Post a Comment

Post a Comment