Oct 7, 2015
विजय कुमार पाण्डे @meVeekay
 
@oops_u त्यो सुनें दाइ... अब यो सुन्न परो ;)
YouTube
View on Twitter
Baburam Bhattarai @brb_laaldhwoj
 
'तिमी वौलाएकै हौ र बाबुराम?' sajhapost.com/2015/10/06/208… fb.me/70T8Kqthv
View on Twitter
ish @iShzz
 
हा हा #IndianEmbassy को बाहिर एस्तो पो देखियो।तेल ल्याउलान र ड्रममा भरुम्ला भनेर बसेका ;)
#DonateOilToIndianEmbassy pic.twitter.com/X4ENyzhIkL
View on Twitter
Arghelo Thapa @ArgheloThapa
 
अक्सर अरुलाई धोका दिन नचाहनेले नै बारम्बार आफैले धोका पाउँछ । किनकि आफू अगाडि बढ्नलाई अरुको खुट्टा तान्न जानेको छ मान्छेले ।
View on Twitter
Saurav Dhakal @DhakalSaurav
 
अाजकाे ताजा खवर नया काउली । दशैमा तरकारी चाहिए । खवर गर्नुस । #PataleGaunOrganicFarm #Nepal
View on Twitter
Lenin Banjade @lendaai
 
मधेसमा आगो बालेर भारतले स्थापित गर्न खोजेका केही hidden एजेन्डा !
View on Twitter

0 comments:

Post a Comment

Post a Comment