Oct 16, 2015
Aakar Anil @aakarpost
 
"जहाँ भन्नुहुन्छ त्यहीँ लान्छु तर‌ फोरम एरियामा जान्न, मोर्चाले गाडी फोर्छ।ग्यारेन्टि बस्ने भए त गइन्छ।"- डाइबर'साप
View on Twitter
PahiloPost @PahiloPost
 
निर्विरोध हुन पाइनन् सभामुखमा ओनसरी र उपसभामुखमा गंगाप्रसाद pahilopost.com/content/-9082.…
View on Twitter
Rabi Raj Baral @rabirajbaral
 
थारू भाषामा चली गोचालीको अर्थ हुन्छ: हिँड साथी !
View on Twitter
Sanjeev @sanpokh
 
@SarojrajKtm धन्यवाद । आफैँ गरेको सबै । मेरो पनि प्राविधिक सीप त कहाँ छ र ! काम भने चलेको छ अहिलेसम्म । :-)
View on Twitter
Binaya Guragain @binayaji
 
दशैमा बुबाअामाकाे अाशिर्बाद थाप्न घरजाँदा पनि 'पेट्राेल दिनेभए अाउँछु नत्र त उही हाे साेल्टी' भन्दै घुर्क्याउनु पर्लाजस्ताे छ त हउ दाजु!
View on Twitter
KP Dhungana @kptantra
 
खेलाडि पक्राउका ४ आधार twitter.com/Nagarik_news/s…
View on Twitter

0 comments:

Post a Comment

Post a Comment