Oct 6, 2015
So_messiah ! @SomeshVerma
 
यहाँ तेल को छ चिन्ता, तिमी माया माया भन्छौ !
View on Twitter
बिज्ञान लोहनी @B_lohani
 
हेर्नुस भद्र सहमति तोडन छिमेकले सिखाएका हुन...तेल दिने भद्र सहमतिको ताल हेर्नुस अनि खाँग्रेसले भद्र सहमति भएकै हो भन्दै प्रम दाबी किन नगर्नु
View on Twitter
Girish Pokhrel @jaya_hos
 
सत्रुकै मृत्यु हुँदा पनि दुख मान्ने संस्कार बोकेका हामी कसैको शारीरिक अपांगतालाई धज्जी उडाउने त्यो पनि काकाले हैट् !
View on Twitter
Pradeep Bashyal @pdpbasyal
 
देशको यस्तो संकटमा हनिमुनजसरी विदेशमा सयर गर्ने परराष्ट्रमन्त्री पाण्डेले कम्तिमा देश फर्केर अब ठूला कुरा नगरुन् । उनको हैसियत देखिसकियो ।
View on Twitter
EKantipur @ekantipur_com
 
केकीलाई मनपर्ने लेखक बुद्धिसागर
"@KekiAdhikari" "@buddhisagar"
kantipur.ekantipur.com/news/2015-10-0…
View on Twitter

0 comments:

Post a Comment

Post a Comment