Oct 2, 2015
Girish Pokhrel @jaya_hos
 
अरुलाई खुइल्याउन खोज्ने आफैं खुइलिन्छन् भन्ने संचारकर्मीको यो स्टाटसले देखायो लौ यस्ता शब्दहरुप्रति ध्यान पुर्याऔं ।
View on Twitter
पूजारी @poozaaree
 
ल छोरा मान्छे हो, छोरि मान्छेलाई माल नसम्झौँ अनि निरोगी बनौँ।:) twitter.com/gorisherpa/sta…
View on Twitter
समीरमणि दीक्षित @smadixit
 
हेलमेट अनिवार्य हुन्छ साइकलयात्रीको लागी । विशेषगरी बच्चाहरुको लागी । राती चलाउंदा अगाडि र पछाडी बत्ति बाल्नै पर्छ, शुरक्षाको लागी ।
View on Twitter
जुनकिरी®नेपाल.com  @sridos
 
आजदेखी यो सामाजिक सन्जाल चलाउने छैन ! आज उपरान्त यो सहजताले जसलाइ पर्छ उ खुसि हुने छन ! सुभ रात्री !. सुभ यात्रा ! सुभ जीवन
View on Twitter
नागरिक दैनिक @Nagarik_news
 
नेपाली ट्यांकर रित्तै
nagariknews.com/society/nation…
View on Twitter

0 comments:

Post a Comment

Post a Comment