Oct 17, 2015
Narayan Amrit @amritna
 
यहाँ उल्लू बनाउँन खोज्ने र हुनेको कमी छैन । हामीले अरुलाई उपदेश दिने मात्र हो, आफ्नै अनूहार देखिने कुनै 'डमी' छैन ?
View on Twitter
Richa Bhattarai @15n3quarters
 
शनिवार यी दुई जस्तै सुन्दर होस् ❤
View on Twitter
Wanderlust @Jaw_Knock
 
वर्तमान परीप्रेक्षमा घाममा सेकिएर फिलिम हेरिंदैछ । :)
View on Twitter
Tara Nath Dahal @tndahal7
 
प्रतीक प्रधान कै हाल हाेल नि प्रमाेद !! twitter.com/dahalpramod/st…
View on Twitter
Krishna Guragai @kguragai
 
ओलि प्रम भएदेखि हरेक दिन पत्रिकामा नाम सुनेका नसुनेका कुनै न कुनै मेडिकल कलेजले शुभकामना दिएकै छन्। कुरा बुझियो नि!?
View on Twitter
B-Company @brnpkrl
 
नामै तोप बहादुर भएसी बम भनेर तिमी जस्तै मूर्खले सोध्ला नि। कति फाएर तोप पड्काउनु भयो भनेर सोध्लान नि बरु। twitter.com/Jaw_Knock/stat…
View on Twitter

0 comments:

Post a Comment

Post a Comment