Oct 13, 2015
Narayan Amrit @amritna
 
.@sarosegc केही स्थानमा मैले पनि देखेँ\भेटेँ । खुशी लाग्यो । यसलाई अझै सहयोग अभियानकै रुपमा लगियोस् । राम्रो हुन्छ । twitter.com/amritna/status…
View on Twitter
Baburam Bhattarai @brb_laaldhwoj
 
प्रस्तावित ' नयाँ शक्ति' को प्रारम्भिक मान्यता र आधार
YouTube
View on Twitter
बिग्रेको ठिटो @IsanGroula
 
कहीले-काही लाग्छ real pic. को DP राखौ..

फेरी सोच्छु, भरै सप्पैले अनफल्छन झै लाउछ र चुप बस्छु.. #कमीना_थोप्डा :D
View on Twitter
नेपालडायरी @nepaldiary
 
नेपालमा मात्र होइन , लाइन त जहाँ नि हुदो रहेछ -
View on Twitter
Kamal Thapa @KTnepal
 
दिबङ्गत महामन्त्री चन्द्रबहादुर गुरुङको अन्तिम श्रद्धाञ्जलीकालागि आज२बजेपार्टी अफीसमा राखिनेछ,त्यसपछि शवयात्रा हुनेछ
View on Twitter
B-Company @brnpkrl
 
@aakarpost @gpokhrel शाकाहारी हुनु भनेको पशुअधीकारबादी हुनु हैन होला नि। आफूलाइ स्वाद लाएन खाएन, कुरै खतम।
View on Twitter

0 comments:

Post a Comment

Post a Comment