Oct 21, 2015
Himal Khabar @Himal_Khabar
 
प्रधानमन्त्री ओली सुखानी जाँदै - Himalkhabar.com
shar.es/1ukha5 via @Himalkhabar
View on Twitter
Girish Pokhrel @jaya_hos
 
दिने पनि उस्तै सुबिधा माग्नेका त कुरै नगरौं , सबैले पाएको दुखमा साथ दिने कि सुबिधा लिने ?ए-नारान हो बेइजति नगर न हौ😂
View on Twitter
PHALANO™ @phalano
 
दा विन्चीको चित्रबाट प्रभावित भई किशोर कायस्थले नेपाली भर्सन सिर्जना गरे shar.es/1uAMOn via @Himalkhabar
View on Twitter
bhusan dahal @DahalTbd
 
ऋिषि धमलालाई सुटुक्क २० लिटर तेल उपलब्ध गराउने पम्प धनी सार्वजनिक :)
View on Twitter
शब्दचित्र  @Sabdachittra
 
@KTnepal उपप्रमले यसो भन्न सुहाउन्न हजुर । 'बरु मेरो मोटरबाट तेल झिक्नु, जसरी भएपनि ल्याउनु' भन्न सके पो ! नत्र तपाईं र हामीमा के फरक ?
View on Twitter
Anbika Giri @Aanbika
 
एमाओवादी एमालेमा 'विलय' हुन सुरु :: Pahilopost.com shar.es/1uk7m4 via @ShareThis
View on Twitter

0 comments:

Post a Comment

Post a Comment