Jan 27, 2016
Vijay Kumar Panday @Vijaykumarko
 
हावाबाट ३००० मेगावाट बिजुली निकाल्ने प्रम ओलीको टोली अमित ढकाल द्ववारा शुन्य रनमा आउट !

setopati.com/samaj/40368/
View on Twitter
Ujyaalo @Ujyaalo
 
यी हुन् मेस्सीको नामको प्लाष्टिक जर्सी लगाएर चर्चामा आएका बालक fb.me/7Ebqxfamk
View on Twitter
ish @iShzz
 
मलाई यो पुस्तक पढेर बाल्यकालका सबै याद फेरी ताजा भएर आए । यति राम्रो पुस्तक लेखिदिनुभएकोमा बुद्दिसागरलाई धन्यवाद ।
jawknock.com/2016/01/firfir…
View on Twitter
विजय कुमार पाण्डे @meVeekay
 
अब सुत्नुपर्यो। हस् बिकु प्यारे त्यसै गर्छ अब। 😏😏
View on Twitter
Nepal Magazine @NepalMagazine
 
युग पाठकको नियात्रा— फेवातालमा पोखरा कोलाज । bit.ly/1lQR3rj
View on Twitter
विर्चन @Bau_saB
 
टुइटरमा टिक्न कित पुरै हावा हुन पर्छ हैन भने आदर्शवादी टुइट लेख्न जान्ने हुन पर्छ।
आजको ज्ञान, टुइटरमा नव आगन्तुकहरु प्रती समर्पित :)
View on Twitter

0 comments:

Post a Comment

Post a Comment