Jan 8, 2016
शंखे: The Buddha @Shnkhe
 
मौसमको भविष्यवाणी भनेको यस्तो हुनपर्च के ;-))
View on Twitter
kiran nepal @kirannepal
 
अफ्रिकाबाट एशिया अनि एशियाबाट युरोप? ५३०० वर्ष अघिको ममीको पेटमा प्राप्त ब्याक्टेरियाले त त्यै भनो।
gu.com/p/4fjb6/stw
View on Twitter
शुन्ना™!!! @Pzerooo
 
उ ग्याँस आयो ग्याँस भनेर दौडिदै थियो, उसका पछाडी सबै जना दौडिए,एक छिनमा उ शान्त भयो तर उसका पछाडी सबैले गाइगुइ गर्दै नाक थुने !!!
#लाघुकथा 😀
View on Twitter
क्षितिज™ @At_Kshitiz
 
मन भित्र उब्जेका भाबनाहरु सबै व्यक्त गर्न सकिन्न, त्यसैले त प्रिय, प्रेममा आखाको इसारा नै काफी हुन्छ बुझ्नलाई मुखले बोलिरहनु पर्दैन ।
View on Twitter
Onlinekhabar @Online_khabar
 
राजा बन्न चाहन्न, युवालाई देश जिम्मा लगाउनु मेरो कामः पारस शाह shar.es/16eyze
View on Twitter
Kanak Mani Dixit @KanakManiDixit
 
जब 'नया शक्ति'का बाराभ प्रधानमन्त्री थिए उनले अदालतद्वारा हत्यारा साबीत बालकृष्ण ढुंगेललाई छेवैमा राखी संरक्षण देथे।
View on Twitter

0 comments:

Post a Comment

Post a Comment