Jan 29, 2016
Narayan Amrit @amritna
 
@paudyallm तपैंले मुसका रूपमा केही गर्ने नसकेपछि या गर्न कसैले/केहीले रोकेपछि बागमती गीत गाएको हो भन्नुस् । बल्ल नेता ;). @manishjhanepal
View on Twitter
Himal Khabar @Himal_Khabar
 
नाकाबन्दीपछि पहिलो पटक रक्सौल–वीरगञ्ज नाकाबाट मालबाहक गाडी भित्रिए - Himalkhabar.com shar.es/1hEjZz via @Himal_Khabar
View on Twitter
Sudeep Shrestha @sudeepshree
 
रामशरण महतको वर्ष अर्थमन्त्री सम्मानबारे मेरा केही भ्रम पीताम्बर शर्माको मन्तव्यले तोड्यो। #NepalLiteratureFestival shar.es/1hELUB
View on Twitter
सुशील पौडेल® @sushilpdl
 
धान कुटी चामल, चामल कुटी पिठो
गाउँको माया भन्दा त शहरकै मिठो।
#पशुपतिप्रसाद। आजदेखि हलमा
View on Twitter
Saurav Dhakal @DhakalSaurav
 
सिन्धुलीगढी फलफूल प्रोड्क्सन प्रालि. द्वारा जुनारको ग्रेडीङ प्याकेजिङ परिक्षणकार्य सफल शुभारम्भ #Nepal #GreenGrowth
View on Twitter
Nayan Raj Pandey @NayanRajPandey
 
९१ वर्षीय जेपी क्रसले नेपाल लिटरेचर फेस्टभलको भर्खर उद्घाटन गर्नु भयो ।
View on Twitter

0 comments:

Post a Comment

Post a Comment