Jan 23, 2016
So_messiah ! @SomeshVerma
 
यो भन्दा ठूलो प्रतियोगिता जित्यो भने कति कोलमको हेडलाइन हाल्ने? ट्रफी जितेको राम्रो हो तर This is going overboard...
View on Twitter
पेशल पोखरेल @peshalbro
 
मैले मेरै देश चिनेको छैन,आफैलाई नचिनेर ठोकिइरहेको छु दरवदर अझै,मेरै देशमा जिउंदै मरिरहेछन कति मलाला र असरफहरु,कसरि चिनुम अरु असरफ/मलालाहरु !
View on Twitter
Richa Bhattarai @15n3quarters
 
आठ बजे पनि उठ्नै पर्छ भन्ने कहाँ लेख्या छ र?
मेरो यो निन्द्राको तिर्खा कुन चाहीं रातले मेट्या छ र ?
View on Twitter
Binaya Guragain @binayaji
 
एकैखाले र नमिठो खाईराबेला फरकस्वाद चाख्नपाउँदा मुख फेरियो भनिन्छ क्यार। सन्दर्भ: नेपालको जित र समाचारको प्राथमिकता।
View on Twitter
Narayan Amrit @amritna
 
ध्रुब ढुङ्गानाले फेबुमा लोपोन्मुख सामानका तस्विर राखेका रहेछन् । तस्विरमै सहि हेर्दा मजा आयो ।
View on Twitter
Lenin Banjade @lendaai
 
@Yes1raj टेकु अस्पतालमा । नि:शुल्क छ !
View on Twitter

0 comments:

Post a Comment

Post a Comment