Jan 15, 2016
Richa Bhattarai @15n3quarters
 
मकर संक्रान्ति सार्है मनपर्छ
अब दुष्ट जाड़ो सकिए झैँ लाग्छ ।
सबैलाई धेरै शुभकामना 😊
View on Twitter
इन्दर @indradhoj
 
यसअघि पनि ६ पटक भइसकेको हो बोलपत्र आह्वान । अहिले पनि प्रधानमन्त्री बोलेको कुरा हावा होइन भनेर ब्युँताइएको मात्र हो। twitter.com/smadixit/statu…
View on Twitter
Girish Giri @Birgunj
 
आज १२ वर्ष भयो... सम्झनाकालागि विनोद, नारायणी टुडे दैनिक र समस्त वीरगन्जवासीलाइ धन्यवाद
View on Twitter
braZesh @brazeshk
 
कसैले मलाई देश प्रति गर्व गर्नी एउटा मात्रै व्यावहारिक कारण देखाइदिनुस् न
View on Twitter
Räbi Mishrä @rabimishra
 
मुलुक अहिलेभन्दा नि ठट्टेउलो हुदोहो है ? 😉
View on Twitter
Onlinekhabar @Online_khabar
 
हेर्नुहोस् शुक्रबारका दैनिक पत्रिकामा छापिएको कार्टुन. shar.es/16S5GZ
View on Twitter

0 comments:

Post a Comment

Post a Comment