Jan 11, 2016
अर्घेलो @ArgheloThapa
 
एउटा चेतनामूलक हास्य लघु चलचित्र चर्पी बिहे भाग १ र २ हेर्नुस् । दाम्मी छ । :)
youtube.com/watch?v=PIp1x8…
YouTube
View on Twitter
शंखे: The Prithvi @Shnkhe
 
यी हुन असली हनुमान 😂😂
View on Twitter
Tanka Aryal @aryaltanka
 
१८२०-२५ सेरोफेरोमा #पृथ्वीनारायण शाहले जे गरे त्यसलाई २०७०को कसिमा राखेर मुल्यांकन गर्न मिल्दैन । नेपाल र नेपालीको लागि उनी महान राजा हुन।
View on Twitter
Ananta Koirala @anantabrt
 
पृथ्वीनारायणलाई सम्झिँदा त नुवाकोटेहरुलाई काठमाडौं छिर्नै नदिनुपर्ने हो। लँडाइमा हराएको बदला बल्ल पुरा हुन्थ्यो 😂😂
View on Twitter
Ncell  @Ncell
 
सम्बन्ध गहिरिन्छ, जब कुराकानी लम्बिन्छ। पौष २८ गते।
View on Twitter

0 comments:

Post a Comment

Post a Comment