Jan 6, 2016
Nayan Raj Pandey @NayanRajPandey
 
रूँदै, पढ्दै । धेरैपछि रूवायो किताबले ।
View on Twitter
Ganesh Acharya® @theganeshlife
 
निसन्देह मेरो तर्फबाट १० वटा ब्ल्यांकेट । @lendaai twitter.com/baabajee/statu…
View on Twitter
Tanka Aryal @aryaltanka
 
नेपालमा ग्यास,पेट्रोल र बिजुलिको संकटले दुख दिईरहेको छ । यी संकट चाडै सुल्झेला तर त्योभन्दा दुखको कुरा चाडै नसुल्झिने नेतृत्वको संकट रह्यो ।
View on Twitter
Hari Neupane @KakaBaa
 
हजुरलाई हार्दिक धन्यवाद छ । सबै यस्तै मनकारी भए देश उभो लाग्थ्यो । twitter.com/HarkaBaadur/st…
View on Twitter
Narayan Amrit @amritna
 
सहयोग गर्न चाहनुहुन्छ भने सम्पर्क गर्नुहोस् ।
View on Twitter
जड्याहा दाई™ @maha_jadiya
 
धेरै पढेको छु बुद्दिमानि छु भनेर घमन्ड नगर नानि हो बाबुरामको बुद्दी केपि ओलिको भन्दा धेरै छ तर के गर्नु उ भौतारी रा छ ओलि कुर्सिमा बसि रा छ।
View on Twitter

0 comments:

Post a Comment

Post a Comment