Jan 30, 2016
जरामखे™ लेउँगा @KhemrajGaunle
 
खाँदा घिन नसम्झनू, सुत्दा ऋण नसम्झनु ।

#नेपाली_उखान #GoodMorning #Rolpa
View on Twitter
Khagendra Lamichhane @Khagendrame
 
प्लीज जानुस भनेर कर गर्न त म सक्दिन, केहि सुन्नु भएको छ भने िसनेमा पशुपति प्रसाद एकचोटी ट्राइ गर्न सक्नुहुन्छ ।
View on Twitter
Girish Pokhrel @jaya_hos
 
पोस्टरमा आँखा पुग्यो औंरिकाबाट एभरेष्ट घुमाउन लैजाने प्याकेज भनेको त मरेपछि किरिया गर्ने इन्सुरेन्स बेच्ने पो रैछ :)
View on Twitter
EKantipur @ekantipur_com
 
पाेखराबाट प्रत्यक्ष प्रशारण ::

बहस : कसरी बनाउने नेपाल ? bit.ly/1Vwxb9l
View on Twitter
 @Bau_saB
 
बधाइ छ नेपालिलाइ, यसरिनै फाइनल नि जितेको बधाइ दिन पाइयोस ।
View on Twitter
क्षितिज™ @At_Kshitiz
 
मलाइ थाहा छैन तिमी कति जना संग प्रेम गर्छौ। तर बिचरा म, मात्र तिमी संग प्रेम गर्छु।
View on Twitter

0 comments:

Post a Comment

Post a Comment