Jan 16, 2016
Krishna Guragai @kguragai
 
हिजो माघ १ गते कन्काई पुल, झापाक‍ो दृश्य रे यो, फेसबुकमा भेटेको ! हैट, धन्न पुल भाचिएनछ ....
View on Twitter
Wanderlust @Jaw_Knock
 
जम्मा एक जना महिला । आरक्षण सिकाउन परो हौ यिनेर्लाइ ।। twitter.com/bhimupadhyaya/…
View on Twitter
Balaram baniya @baniyabalaram
 
ओलीले एकवर्षमा लोडसेडिङ अन्त्य गर्छुभन्दा आफूलाई हँसीमजाकमा उडाइयो भनेछन्।१० वर्षमापनि लोडसेडिङ अन्त्य हुने स्थिति छैन।यथार्थभन्दा हँसीमजाक?
View on Twitter
Nayan Raj Pandey @NayanRajPandey
 
३वर्षदेखि दिनको २पोका दूध घरमै ल्याइदिने भाइले आज कोसेलीमा मेरो लेख र फोटो देखेर दंग पर्दै भने-सर त पत्रिकामा लेख्नी पत्रकार पो हुनुदो रहेछ😀
View on Twitter
Anamol Mani @anamolmani
 
सरकार,लोप हुन लाग्या झांक्री विद्यानि पाठ्यक्रममा राख्नु परो।ढ्यांग्रो,गजो,झारफुक,अन्साईमन्साई लोप भए हाम्रा केटाकेटीले आफूलाई कसरी चिन्छन्?
View on Twitter
Rabindra @LamichhaneTweet
 
हाम्रो देशका प्रधानमन्तरि धेरै बोल्दैनन् काम गरेर देखाउछन्, हामी पाईपलाईनको ग्यास बाल्छौ,electric रेल चड्छौ अब भारत र चाईनाले रिस गरेर भओ त!
View on Twitter

0 comments:

Post a Comment

Post a Comment