Jan 24, 2016
Ujyaalo @Ujyaalo
 
अमेरिकामा हिम आँधी : १३ जनाको मृत्यु, ८५ करोड मानिस प्रभावित fb.me/4E8NjP86n
View on Twitter
B-Company @brnpkrl
 
फिरफिरे हात पर्यो।
View on Twitter
केदार शर्मा @kedarsh
 
सिनेकर्मी हुनु राजनीति गर्नका लागि अयोग्यता होइन।

बिर्सिनु नहुने कुरा, सिनेकर्मी हुनु राजनीतिमा उपयोगी हुने योग्यता झनै होइन।
View on Twitter
पूजारी @poozaaree
 
लोल गुरु ! एउटो छु-मन्तर हानेर भष्म गर्दिनुस् त गुरु त्यो अनमोललाई !:)) twitter.com/astrologernepa…
View on Twitter
Samir @mesam0620
 
टिचिङ अस्पतालमा तीन दिनः गोविन्द केसीमाथि प्रश्न
तपाईकै अस्पताल यस्तो छ, अनसन केका लागि ?
- See more at: onlinekhabar.com/2016/01/378554…
View on Twitter
Kishore Nepal @kishorenepal
 
मधेशको आन्दोलन रोकिएला र वीरगन्ज नाका खुल्ला भन्ने आशामा रहेका नेपाली जनताले सर्वश्रेष्ठ संविधानको पहिलो संशोधनलाई कसरी वुझने होला ?
View on Twitter

0 comments:

Post a Comment

Post a Comment