Jan 26, 2016
शंखे -- दी बावर्ची @Shnkhe
 
सबै थोक आफूले नपाउन्जेल मात्रै हो अगतिलो हुने ! राजनीति गर्नेले पद, कलाकारले पुरस्कार...ऐंजन ऐंजन ;-))
View on Twitter
©बाबाजी™ @baabajee
 
आँटो हुँणल्न लायौ कि के हो? प्याँलो मकैको त मिठो हुन्न, सेतैको मिठो ! ;) twitter.com/brnpkrl/status…
View on Twitter
Richa Bhattarai @15n3quarters
 
मलाई मनपर्ने दिदीले मन छुने सल्लाह दिनुभो:
View on Twitter
संघीय गणराज्य नेपाल @iPagalbasti
 
निकृष्ट नेपाली नेता को हुन्?
View on Twitter
Ganesh Acharya® @theganeshlife
 
यातायात कार्यालय नेपालगंज
फर्म भरेको: ५० रूपैयाँ । अाफै लेखेको फर्म टङ्ग्याईदिंदो रैछ ।
यसपटक यहाँ करोडौंको खेल छ । कसको भागमा कति पर्ला !
View on Twitter

0 comments:

Post a Comment

Post a Comment