Jan 19, 2016
अर्घेलो @ArgheloThapa
 
दार्जिलिङका नेपालीभाषीले नेपाली हुनुमा गर्व गर्दै ढाका टोपी र दौरा सुरुवाल लगाउँछन्। तर हामी नेपालीले भर्खरै नेपाली पोशाक खारेज गरेका छौं।
View on Twitter
कागदाइ♪ @addkali
 
@dahalshivaji 🔔 जस्तो भन्नुको अर्थ । 🍌 खुलेको जस्तो सजिलै खुलेन भन्न खोजेको हो 😀
View on Twitter
B-Company @brnpkrl
 
हिँडियो अब यै खन्यु काट्न। एक भारी काटेर भुइँसीलाइ हाल्देर आम्चु ।
View on Twitter
आराम देब @jhapaliMailo
 
अहिले को को हुनुन्छ अनलाइन?
View on Twitter
Buddhisagar @buddhisagar
 
भोली सुखद् समाचार लिएर आवोस्। शुभरात्री !
View on Twitter
narayan @yak2yeti
 
भारतले नाका खोल्ले भएन,चिनले पनि नेपाल सरकारको दहिचिउरे ब्यबहारलाई बिश्वास गर्नसकेन भनेपछि ओलीको राजिनामा बटमलाइन अनि अस्थिरता संक्रमण बढ्यो
View on Twitter

0 comments:

Post a Comment

Post a Comment