Jan 9, 2016
Narayan Amrit @amritna
 
नहाँसू भन्यो, नहाँसी सुख्खै छैन ।
फेसबुकतिर !
View on Twitter
radio rhino @radiorhinoUK
 
त्रिवीको लार्पबाही - ४२ जना विद्यार्थीको जीवनसँग प्रत्यक्ष जोडिएका उत्तरपुस्तिका शिक्षककै घरबाट हराए । radiorhino.net/?p=3562
View on Twitter
Luna @luni_ba
 
हेर्नुस!! यि हुन् - तार्तुफ उर्फ़ "झलेन्द्रप्रसाद शिवाकोटी'', यिनको लीला शिल्पीमा आज १ र ४.३० बजे, आउनुस है हेर्नु😍😍
View on Twitter
Saurav Dhakal @DhakalSaurav
 
लाेगाे बनाम देश अधि बढाम । नारा तयार गरम पाल पालमा नारा टासम । #nepal #Rebuild pic.twitter.com/2FKVI6VlGV
View on Twitter
Girish Giri @Birgunj
 
मलाइ 'पछिल्लो समय मधेसवादी भएको' आरोप लगाउनेले २०५८मा यस्तो लेख पढ्न जन्मेकै थिएनन् होला। BTW म कुनै वादी होइन
View on Twitter
Nepal Magazine @NepalMagazine
 
नेपाली सेनाको कर्पोरेट कदम नागरिक सर्वोच्चताको बाटोमा अवरोध बन्न सक्ने जोखिम छ । २६ पुस २०७२ को 'नेपाल' आवरणमा ।
View on Twitter

0 comments:

Post a Comment

Post a Comment